अमेरिका– कोरोना संक्रमीत भएर मुत्यु भएका टेक्ससका एक वकीलले मुत्यु अघि आफनो पत्नीको नाममा प्रेमपत्र लेख्दै भने– तिमी सधै खुशी रहनु । कोरोना संक्रमणबाट ४५ वर्षिय बिली लोरेडोको हालै मात्र टेक्ससको म्याकलिन मेडिलक सेन्टरमा हालै मुत्यु भएको थियो । उनले आफनो मुत्युको केही समय अगाडी अस्पतालको बेडबाट पत्र...