प्रदेश सरकार २ का मुख्य न्यायधिबक्ता दिपेन्द्र झालाई अमेरिकाको एटलान्टा स्थित कार्टर सेन्टरले बिसेष कार्यक्रममा निमन्त्रणा गरेको थियो ! त्यसै अवसरमा जोर्जियाबासी केहि नेपालीहरुले झालाई स्वागत तथा सम्मान गरेका थिए ! ,पर्यटनदुत राजा घलेले खाता ओढ़ाई सम्मान गरेका थिए । कार्यक्रममा अमिर नेपालले स्वागत मन्तव्य दिएका थिए ।
छोटो समयमा कार्यक्रम तर्जुमा गर्नु पर्ने भएकोले धेरैको अनुपस्थिति नहुदा पनि नेपालका तराईबासीहरुको बाक्लो जमघट भएको थियो र उनीहरुले आफ्नो प्रदेशको नेता वा मुख्य न्यायधिबक्तालाई साक्षात्कार भेट र अन्तरक्रिया गर्न पाउदा निकै खुशी ब्यक्त गरेका थिए ।
त्यसै गरि झाले पनि प्रदेश सरकार २ ले नमुना रुपमा धेरै कार्यक्रमहरु गर्दै आएको बताउदै भने-” थोरै समयमा नेपालीहरुलाई भेट्न पाउदा नेपालमानै भएको महुस भयो ” !
उक्त कार्यक्रम जोर्जियाबासी संजय घरको निवासमा भएको थियो
Casinos online, sometimes known as virtual casinos or Internet casinos, are online copies of real online casinos. These online casinos allow gamblers to participate in online casino games and ...