बडादशै जस्तो नेपालीहरुको ठुलो चार्डलाई विवादित बनाएको अन्तराष्ट्रिय पञ्चांग निर्णायक समितिले भाइटिकाको साइत भने सबैतिर एकै दिन पारेको छ ।
यस अघि दशैको टिका अगाडी र पछाडी गरेर दुई दिन पारेको समितिले भाइटिकाको साइत भने एक दिन पारेको हो ।
दशै टिकाको तिव्र बिरोध भएपछि समितिले बाध्य भएर भाइटिकालाई भने एक दिन पारेको छ । यस अघि समितिले दशैको टिकाको साइत अमेरिकामा नेपालमा भन्दा एक दिन अगाडी निकालेर विवाद सृजना गरेको थियो ।
अमेरिकामा भाइटिका अक्टोबर २९ गते मध्यान्ह १२ बजे देखि तोकिएको छ । राज्य अनुसार मिति एउटै र समय भने केही फरक राखिएको छ । टेक्ससमा टिकाको साइत १२.५७ भनिएको छ । समितिको गत कात्तिक ३ गते बसेको बैठकले देश र देशबाहिरका नेपालीका लागी टिकाको साइत सार्वजनिक गरेको हो ।
निर्णायक समितिले सार्वजनिक गरेको टिकाको साइत देश अनुसार यसरी तालिका बनाइएको छ –
Casinos online, sometimes known as virtual casinos or Internet casinos, are online copies of real online casinos. These online casinos allow gamblers to participate in online casino games and ...