अमेरिका– गोलीकान्डका दोषी मानिएका काइल रिटेनहाउसलाई अदालतले सफाय दिएपछि विरोधमा प्रदर्शन हुन थालेको छ ।
पोर्टल्यान्ड प्रहरीले प्रदर्शन चर्को भएपछि दंगा क्षेत्र घोषित गरेको छ । गत वर्ष जातिय प्रदर्शनका क्रममा सफाय पाएका किशोर रिटेनहाउसले आत्मरक्षाका लागी भन्दै गोली चलाउदा दुई जनाको ज्यान गएको थियो । ृउनलाई अदालतले सफाय दिएपछि दंगा हुन थालेपछि प्रहरीले दंगा क्षेत्र घोषित गरिएको हो । काइल रिटेनहाउस बिस्किन्सनको केनोसामा अदालतले सफाई दिएपछि प्रदर्शनकारीहरु विरोधमा उर्तिएका थिए ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...