अमेरिका– धेरैलाई लाग्ला संसारको सबैभन्दा लोकप्रिय वेभसाइट गुगल हो भनेर । तर २०२१ को लोकप्रिय तथा सबैभन्दा धेरै प्रयोग भएको वेभसाइटको पहिलो नम्बरमा गुगल छैन गुगललाई २०२१ म गुगलको त्यो ठाउ“ टिकटकले लिएको छ । क्लाउडफ्लेयर कम्पनीले गुगलको ठाउ“ टिकटकले लिएको बताएको छ ।
बाइट डान्सको स्वामित्वमा रहेको टिकटकले संसारभर महिनामा एक अर्ब मानिसले आफनो टिकटक एप प्रयोग गदै आएको दाबा गरिरहेको छ ।
भारत लगायत केही मुलुकमा टिकटक प्रतिबन्ध लगाएपनि टिकटक युवायुवति माझ लोकप्रिय बनेको छ ।
२०२१ म लोकप्रिय दोस्रो एपमा सधै पहिलो नम्बरमा रहेको गुगल झरेको छ । तेस्रो नम्बरमा फेसबुक, चौथोमा माइक्रोसफ्ट र पाचौमा अमेजन परेको छ ।
सातै स्थालनमा नेटफिलिक्स, आठौमा युटयुब नवौमा ट्वीटर र हवाटसएप रहेको छ ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...