अमेरिका–अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई खुला चेतावनी दिएका छन् । राष्ट्रपति बाइडेनले रुसी सेना युक्रेनको सिमा पार गरे ठुलो क्षति व्होरोनु पर्ने चेतावनी रुसलाई दिएका हुन ।
रुसले युक्रेन माथि सैन्य कार्वाही बढाउन खोजेपछि राष्ट्रपति जो बाइडेनको यस्तो चेतावनी आएको हो ।
राष्ट्रपति बाइडेनले पत्रकारहरुसंग कुराकानी गदै रुसी राष्ट्रपति ब्लादमिर पुटिन समक्ष आफुले यो बारेमा स्पष्ट पारेको बताएका छन् । यदि रुसी सेनाले युक्रेनको सिमा पार गरे यसले आक्रमण गरेको ठहर हुने समेत बाइडेनले बताए ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...