अमेरिका–अमेरिकामा आउदो शुक्रबार खोलिने मेघामिलियन ज्याकपोट चिट्ठाको राशी ४२१ मिलियन पुगेको छ ।
यो राशी अझै बढन सक्ने बताइएको छ । ओहायो चिट्ठा आयोगले यो २००२ द चिट्ठा सुरु भएदेखि मेघामिलियनको १३ औ ठुलो ज्याकपोट भएको बताएको छ । अहिलेसम्मको ठुलो मेघालियन १ दशमलव ५३७ बिलियन थियो । जुन २०१८ को अक्टोबर २३ मा साउथ क्यारोलिनका व्यक्तिलाई परेको थियो ।
(रअमेरिकाको ४५ राज्यमा खेलिने यो चिट्टा भोली शुक्रबार राती ११ बजे खोलिनेछ । टिकटको मुल्य २ डलर रहेको छ ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...