अमेरिका– अमेरिकाको आयोवामा शनिवार आएको अॅाधीमा परेर अहिलेसम्म दुई बालबालिका सहित सात जनाको मुत्यु भएको छ ।
मुत्यु हुने दुई बालबालिका पॅाच वर्ष मुनिका रहेका छन् । घटनामा तीन जनालाई गंभीर अवस्थामा अस्पताल पुराइएको छ ।
आयोवाको म्याडसिन काउन्टीमा आएको आधीले धनजनमा समेत व्यापक क्षति पुगेको अधिकारीहरुले बताएका छन् । आधीका कारण धेरै आवास, भवनहरु, बिजुली लाइन र वनस्पतिहरुको समेत क्षति पुराएको स्थानिय काउन्टीले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...