अमेरिका– युएससिआईएसले अब क्रेडिट कार्डबाट समेत आवेदन शुल्क स्वीकार गर्ने भएको छ ।
युएससिआईएसले कामदार भिसा एचवानी वि तथा एचटुए का अलवा अरु सबै आवेदनमा क्रेडिट कार्ड स्वीकार गर्ने जनाएको छ । अब तपाईले युएससिआईएसबाट आवेदन दिदा क्रेडिट कार्ड प्रयोग गर्न सक्नुहुनेछ । यो सुविधा युएससिआईएसको सबै सर्भिस सेन्टरबाट उपलब्ध हुने बताइएको छ ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...