अमेरिका- मधेशी एशोसिएसन इन अमेरिकाले यस वर्ष पनि होली पर्व धुमधाम मनाउने तयारी गरेको छ ।
सांस्कृतिक पर्वको रुपमा मनाइदै आइएको होली अमेरिकाको टेक्सस, न्युयोर्क, क्यालिफोर्निया, भर्जिनिया, पेन्सिलभेनिया, ओहायो र क्लोराडोमा होली मनाउने तयारी गरेको मधेशी एशोसिएसन अमेरिका अध्यक्ष सत्यन्द्र शाहले जानकारी दिएका छन् । टेक्ससमा आज शनिवार, क्यालिफोर्नियामा २० तारिक, भर्जिनिया र न्युयोर्कमा मार्च १९ गते होली पर्व धुमधामका साथ मनाइने शाहले बताए । होली पर्वमा रंग खेल्ने संगै खाना, संगीत र विभिन्न खेलहरु समावेश रहनेछन् ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...