अमेरिका– अमेरिकी सुरक्षा एजेन्सीमा घुसपैठको कोसिस गर्ने आइएसआईका दुई एजेन्ट पक्राउ परेका छन् ।
अमेरिकी राष्ट्रपति को सुरक्षा जिम्मेवारी निर्वाह गर्ने सेक्रेट सर्भिसमा घुसपैठ गर्ने ४० वर्षिय अरियन ताहेरजादेह तथा ३५ वर्षिय हैदर अलि दक्षिण पुर्वी बासिगटनमा संघीय जॅाच ब्युरो (एफ बि आई) ले पक्राउ गरेको हो । उनिहरु दुबैले आफुलाई अमेरिकी अधिकारी भन्दै गलत पहिचान दिएको आरोप उनिहरुमाथि छ । दुबैले अमेरिकाको गृहमन्त्रालय समक्ष झुठो र कपटपुर्ण सम्बन्ध बनाउने प्रयास गरेका थिए । दुबैलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । ण्
उ
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...