अमेरिका– अमेरिकाको न्युयोर्कमा दस दिन पनि नबित्दै फेरि दुई जना भारतीय सिख समुदाय माथि आक्रमण भएको छ ।
न्युयोर्कको क्वीन्समा दस दिन पहिला भएको घटना सेलाउन नपाउदै यो घटना दोहोरिएको हो ।
न्युयोर्कको रिचमन्ड हिल्स क्षेत्रमा दुई भारतीय शिख समुदाय माथि आक्रमण गरि लुटपाट समेत भएको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले एक जनालाई भने पक्राउ गरेको छ । दुबैलाई कुटपीट गरि शिरमा लगाएको पगरी समेत निकालिएको छ । (ं
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...