गैरआवासिय नेपाली संघले भारतले नेपालको भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफनो भुभागमा राखेकोमा विरोध जनाएको छ ।
भारतले जारी गरेको नक्सामा नेपाली भुभागलाई आफनो भुभाग भनि राखेकोमा बिरोध गदै संघले ध्यानआकर्षण भएको जनाएको हो ।
सघका अध्यक्ष कुमार पन्तद्धारा जारी विज्ञप्तीम्ँँ भारतले एकपक्षिय रुपमा सिमा सम्बन्धी विवादमा अगाडी बढकोमा घोर आपत्ति जनाइएको छ । सिमा जस्तो संवेदनशिल विषयमा कुटनितिक तथा वार्ताको माध्यमबाट समाधान हुनुपर्नेमा एकपक्षिय ढंगले अगाडी बढेको भारतको रवैया प्रति भत्र्सना गरिएको छ ।
देशको सार्वेभोम तथा स्वाधिनताका खातिर आम नेपालीलाई एकतावद्ध भएर अगाडी बढन र नेपालको भुमी रक्षा गर्न विज्ञप्ती मार्फत पन्तले आग्रह पनि गरेका छन् ।
विज्ञप्तीकाे पुर्णपाठ
अमेरिका–एनआरएनए अमेरिकाका ...
काठमाडौं । गैरआवासीय नेपाली ...