अमेरिका– कोरोनापछि फेरी कयौ देशमा फैलिएको मंकीपक्स भाइरसको खतरा बढदै गएको छ ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले सात वटा राज्यमा मंकीपक्स फैलिएको जानकारी दिएको हो ।
अमेरिकाको क्यालिफोर्निया, फलोरिडा, म्यासाच्युसेटस, न्युयोर्क, युटा, भर्जिनिया र बासिङटन राज्यमा गरी ९ वटा संक्रमण पहिचान भएको छ ।
मंकीपक्स अमेरिका सगै अहिले विश्वका कयौ मुलुकमा फैलिसकेको छ । अमेरिकामा यसको नियन्त्रणका लागी भ्याक्सिन ल्याउने तयारी समेत सुरु भएको छ ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...