अमेरिका–दक्षिण अफ्रिकाको सोवेटो सहरको एउटा डान्स बारमा भएको गोलीकान्डमा २४जनाको ज्यान गएको छ ।
आईतबार बिहानी पख भएको उक्त घटनामा दर्जनौ घाइते भएको स्थानिय प्रहरीलाई उद्धृत गदै अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
मध्यरात पछि भएको उक्त घटनामा हतियारधारी समुह राइफल र पेस्तोल बोकेर घटनास्थल पुगेर गोली प्रहार गरेको बताइन्छ ।
घटनामा २३ जनालाई गोली लागेकोमा १२ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने ११ जनालाई अस्पताल लगिएकोमा २ जनाको उपचारका क्रममा दुई जनाको मुत्यु भएको थियो । थप चार जनाको अवस्था समेत गंभीर रहेको बताइएको छ ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...