अमेरिका–अमेरिकाको फलोरिडामा एक ९ वर्षिय बालकले ५ किलोमिटर सम्म कार चलाएको आरोप छ ।
फलोरिडाको ओकोलोसा काउन्टी प्रहरीले बालक संगै कारमा रहेका २२ वर्षिय अलेक्जेन्ड बेरियसलाई पक्राउ गरि कार्वाही अघि बढाएको छ । अमेरिकामा १६ वर्ष नपुगी सवारी चलाउन पाइदैन । स्थानियले हाइवेमा एक बालकले कार मोडेर कुदाएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालकले गाडी चलाउदा आरोपी युवा साइडमा बसेका थिए ।
सुरुमा भने बच्चाको परिवारले केही होइन भन्दै प्रहरीलाई ढाटेका थिए । त’ केरकार पछि भने बालकले प्रहरीलाई आफुलाई युवकले कार चलाउन भनेको बताएको बयान दिएका थिए ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...