अमेरिकामा एक आमाले आफनै छोराको लागी पाखुरामा टाटु बनाइदिए पछि प्रहरीले पक्राउ गरेको छ ।
अमेरिकाको न्युयोर्केको हाइल्यान्डको मोटेलमा बस्ने क्रिस्टल थोमस नामकी महिलालाई पक्राउ गरेको हो । उनले आफनो नामको टाटु छोराको पाखुरामा बनाउन लगाएकी थिइन । अमेरिकामा १८ वर्ष भन्दा माथिले मात्रै टाटु बनाउन सक्छन् । तर यी दश वर्षे बालकलाई टाटु बनाएपछि आमा संगै टाटु बनाउने आर्टिस्ट समेत पक्राउ परेका छन् । प्रहरीले २० वर्षे टाटु अािर्टस्ट आस्टिन स्मिथलाई पनि पक्राउ गरि छानवीन थालेको छ ।
जब उनको छोरा स्कुल गए तब मात्र स्कुलमा नर्सले ती बालकको हातमा ठुलो टाटु फेला पारिन । टाटु बनाउदा आमा समेत टाटु आर्टिस संग नगरेको बताएपछि एक्लै छाडेर टाटु बनाउन लगाएकी थिइन । पछि प्रहरीले पक्राउ गरेको हो ।