अमेरिका– अमेरिकाको एउटा रोबोटिक इन्जिनियरिङ कम्पनीले यस्तो एउटा अचम्मको जुत्ता निर्माण गरेको छ । यसलाई संसारकै सबैभन्दा छिटो हिडने जुत्ता दाबी गरिएको छ ।
यो जुत्ता लगाएर हिडेपछि हिडाईको गति २५० प्रतिशत गति बढनेछ । मुनवार्कस नाम दिइएको यो बेटरीबाट चल्ने जुत्ता लगाएर सामान्य रुपमा हिडन सकिने कम्पनीले जनाएको छ । यो जुत्ता ३ सय वाट इलेक्ट्रोनिक मोटरद्धारा संचालित रहेको छ । यो जुत्ता लगाएपछि सेन्सरले मानिसको हिडने गतिलाई ध्यान दिन्छ । मान्छेको हिडाईको गति अनुसार स्पीड बढाउछ । यो जुत्ता लगाएपछि मान्छेको हिडने गति तिब्र हुन्छ ।
सडकमा हिडदा यो जुताको बे्रेक दुरी २ फिट रहनेछ । यसको मुल्य १ हजार ३९९ अमेरिक डलर रहेको छ । २०२३ मार्चको सुरुवातसंगै यसको डेलिभरी सुरु हुनेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected