अमेरिका– अमेरिकाको टेक्ससको ड्यालसमा शनिवार दिउसो डयालस एयर शो को दौरान ऐतिहासिक सैन्य विमान ठक्कर खादा दुर्घटनाग्रस्त बनेको छ । सद्दघीय अधिकारीहरुले विमान ठोकिएपछि आकाशमा धुवा फैलिएको थियो । विमानमा कति जना सवार थिए अहिले सम्म पत्ता लागेको छैन ।
फेडरल एविएशन एडमिनिसस्टे«शन ले घटनामा युद्धक विमान डयालसमा एयर शोको दौरान आपसमा ठाकिएको बताएको छ । शनिवार दिउसो साढे एक बजेतिर यो घटना भएको हो ।
समाजिक संजालमा भाइरल भएको भिडियोमा विमानमा आगो लाग्नुका साथै आकाशमा धुवा फैलिएको देखिएको छ । अहिले घटनाको बारेमा जाच सुरु भएको छ ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...