अमेरिका–अमेरिकाको सबै भन्दा धेरै उमेरकी अर्थात ११५ वर्षिया वृद्धाले आफनो जन्मदिन मनाएकी छिन् ।
अमेरिकाको आयोवा की बेसी हेन्ड्रीक्सले स्पेशनल केक काट्दै आफनो जन्मदिन मनाएकी हुन । विवाहको ६५ औ वर्षगाठ मनाउनु एक महिना अघि १९९५ मा उनको पछि पलको निधन भएको थियो । उनकी छोरी समेत अहिले ९० वर्षकी भइसकेकी छिन् । उनको जन्म १९०७ मा भएको थियो जुन समय थियोडोर रुजबेल्ट अमेरिकाको राष्ट्रपतिको रुपमा ब्हाइटहाउसमा थिए । उनको सुरुवाती दिन निकै त्रासदीमा बितेको थियो । उनी १३ वर्षको मात्र हुदा उनकी आमाको निधन भएको थियो ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...