अमेरिकाो उत्तरी क्यालिफोर्नियामा ६.४ रेक्टरको भूकम्प
अमेरिका– उत्तरी क्यालिफोर्नियामा मंगलबार ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प आएको छ ।
भुकम्पका कारण दुई जना घाइते हुनुका साथै बिजुली जादा हजारौ मानिस अन्धकारमा रहन पुगेका छन् । अमेरिकाको जियोलोजिकल सर्भेले यस सम्बन्धमा जानकारी दिएको हो ।
सान फ्रान्सिसकोको उत्तरी पश्चिममा लगभथ २ सय १० माइल तर्फको एउटा सानो क्षेत्रमा भूकम्प महसुस हुदा ७० हजार मानिस प्रभावित भएको बताइएको छ ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...