अमेरिकाले इस्लामिक स्टेट (आइएस) का मुख्य नाइके अबु बक्र अलि बग्दादीलाई खतम पारेपछि फेरी उनका उत्तराधिकारीलाई निशाना बनाएको छ ।
बग्दादी मारिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले उसको उत्तराधिकारीको खोजी रहेको र ऊ पनि निशानामा रहेको बताएका छिन् । न्युयोर्कको इकोनोमिक क्लबलाई बग्दादीको उत्तराधिकारी कहा“ छ भन्ने कुरा आफुहरुलाई थाहा भएको बताएका थिए । ट्रम्पले बग्दादी पछि आइएसका नाइकेको नाम भने बताएका छैनन । तर उनी अबु इब्राहिम अल–हाशिमी अल–कुरैशी भएको दाबी गरिएको छ ।
ट्रम्पले एक भाषणमा अमेरिकाले बल बग्दादीलाई भेट्यो त्यसै गरी उसनको दोस्रो कमाण्डरलाई पनि अब हाम्रो निशाना तेस्रो कमाण्डरमा रहेको छ । ट्रम्पले भनेका दोस्र्रा आइएस कमाण्डर २०१६ मा बग्दादीको नजिकका सहयोगी र समुहकै प्रवक्ता थिए । उनी बग्दादीको मुत्यु भएको केही घण्टामा अमेरिकी सेनाको कार्वाहीमा मारिएका थिए ।
बग्दादीकै अर्का उत्तराधिकारी फादिल अहमद अल हयाली जो २०१५ मा इराकमा अमेरिकी हवाई हमालामा मारिएका थिए । त्यस्तै अर्का फादिल अहमद अल हयाली २०१५ मै इराकै अमेरिकी हवाई हमालमा मारिसकेका छन् ।
बग्दादीको अघिल्लो महिना सिरियामा आत्मघाती हमलामा मारिएपछि अमेरिकाले अहिले उसको उत्तराधिकारी भनिएका अबु इब्राहिम अल हाशामी अल कुरैशीलाई निशाना बनाएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected