अमेरिका– अमेरिकाको फिलाडेल्फियामा ग्यास स्टोरमा काम गर्ने छिमेकी भारतीय मुलका ६६ वर्षिय शिवोराम लुटेराले बन्दुक आक्रमण गरि स्टोर भित्रै हत्या गरेका छन् । नकाब लगाएर आएका तीन बन्दुकधारी हत्याराले लुटपाटका क्रममा स्टोरभित्रै काम गरिरहेका शिवोराम माथि बन्दुक आक्रमण गरेका थिए ।
बन्दुक आक्रमणाट शिवोरामको मुत्यु भएको थियो । लुटेराहरुले स्टोरबाट नगद रजिष्टर लिएर भागेका छन् । सिसिटिभीमा क’द भएका तीन हत्यारोको तस्विर सार्वजनिक गदै प्रहरीले उनिहरु बारे जानकारी दिनेलाई २० हजार डलर पुरस्कार दिने घोषणा गरेको छ । मृतक शिवोरामका श्रीमति र छोरा रहेका छन् ।
अमेरिका-अमेरिकाको न्युयोर्कमा ...