कवि शर्मा
मेरो आँगन को रुखमा
धेरै पन्छिहरु आउँछन्
एउटा सानो अर्को ठूलो
एउटा हरियो अर्को कालो
रुख कहिल्यै भन्दिन कि
तिम्रो चुच्चो छोटो
र उसको लामो छ
र यो पनि सोध्दिन
तिमी मैना हौ या भङेरी ?
पन्छी लाइ जुन रुख मन पर्छ
उ त्यसैमा आउँदछे
त्यहिँ बस्न चाहे बे-फिक्र बस्दछे
रुख एक छ, पन्छी अनेक छन
अफ्नो-अफ्नो धुन साथ मिलेर गांउदछन
यो रुखमा इनलाइ केहि त जरूर मन पर्छ
यिनलाई देखेर म सोचदछु
काश हामी पनि पन्छी हुन्थेउँ
एकता हाम्रो मन मा हुन्थ्यो
कोही ज्यादा न कोही कम हुन्थेँउ
दुनियाँ मा न केहि दुख हुन्थ्यो !!
ड्यालस,टेक्सस
मलाई के बिपत्तिले घेर्यो – ...
केहि महिनाको नेपाल बसाई पछि ...