पोखरा : शनिबार सम्पन्न उपनिर्वाचन अन्तरगत कास्की २ को प्रतिनिधीसभा सदस्यको लागि मतगणनामा नेकपाकी उमेद्वार विद्या भट्टराईले अग्रता लिएकी छिन् ।
ताजा मतपरिणाम अनुसार विद्याले ११ हजार आठसय ४६ र कांग्रेसका खेमराजले ६ हजार आठसय ८६ मत ल्याएका छन्।
अहिले विद्याले पाँच हजार नौसय ६० मतले अग्रता बढाएकी छिन् ।मतगणना जारी रहेकाे छ ।
अमेरिका-अमेरिकामा फेरि दोस्रो ...
अमेरिका-अमेरिकाले अब विना भिसा ...