अमेरिकाको प्रख्यात यातायात कम्पनी उबरमा दुई वर्षको अवधिमा (२०१७–२०१८) को बीचमा ६ हजार यौन हिंसाको उजुरी परेको छ ।
अमेरिकाको प्रमख यातायात कम्पनी उबरले कम्पनीमा परेको उजुरीका आधारमा हालै उक्त रिपोट सार्वजनिक गरेको हो । रिपोर्ट अनुसार यसमा ४ सय ५० बलात्कारको छ भने अन्य ५सय ८७ घटना जबरजस्ती बलात्कारको प्रयास रहेको छ ।
एएफपीका अनुसार उबर कम्पनीले यसरी यौनहिंसाको आ“कडा निकाल्दै सार्वजनिक गरेको पहिलो पटक हो । कम्पनीको रिपोर्ट अनुसार विना सहमति छुने र चुम्बन गर्ने घटनाहरु पनि रहेका छन् ।
घटनामा सात चालक अन्य तीन तेस्रो पक्ष मारिएको तथ्याङक छ । यो तथ्याङक संगै उबर तथा उसको प्रतिद्धन्द्धी कम्पनी लिफ्ट लाई यो घटनाले अगाडी बढन दबाब सृजना गराएको छ ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...