काठमान्डाै/युएसनेपाल पाेष्ट
नेपालको चर्चित रियलिटी शो द भ्वाइस अफ नेपाल सिजन–२ को बिजेता राम लिम्बु घोषित भएका छन् ।
काठमान्डौको ह्यात होटलमा भर्खर सम्पन्न भएको ग्राण्ड फिनालीमा दर्शकको भोटका आधारमा उनी विजेता घोषित भएका हुन ।
गत साउनबाट सुरु भएको यो रियालिटी शोमा ग्राण्ड फिनालीमा चार जनाले प्रतिस्पर्धा गरेका थिए । लिम्बुले विकास लिम्बु, सनिष श्रेष्ठ, आरिफ राउफलाई पछि पादै बिजेता बनेका हुन । उनि टिम प्रमोद खरेलबाट प्रतिस्पर्धा गरेका थिए । उनले विजय भए संगै १२ लाख रुपैया र गाडी तथा साथै म्युजिक एल्बममा गी आउने अवसर पाएका छन् ।
अमेरिका-अमेरिकाका पसलहरुबाट ...
“अलिकति घुर्की लगाई रिसाउनुको ...