अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिरुद्धको महाअभियोगको प्रस्ताव शुक्रबार बिहान पारित गरेको छ ।
अमेरिकी तल्लो सदनको हाउस अफ जुडीसियरी कमिटीले उनि विरुद्धको महाअभियोग प्रस्ताव पारित गरेको हो ।
यसले ट्रम्प विरुद्धको दुई आरोपलाई अनुमोदन गदै पुर्ण सदनको मतदानमा पु¥याएको छ ।
महाअभियोगको प्रस्तावको पक्षमा २३ र विपक्षमा १७ जनाले मतदान गरेका थिए । कमिटीका ४० जनाले मतदान गरेका थिए ।
ट्रम्प महाअभियोगको सामना गर्ने चौथो अमेरिकी राष्ट्रपति बनेका छन् । दुई महाअभियोगमा सत्ताको दुरुपयोग र काग्रेसलाई अवरोध गर्ने रहेको थियो । यो प्रस्ताव पारितका लागी सदन दस मिनेट मात्र चलेको थियो ।
अमेरिका-अमेरिकाको न्युयोर्कमा ...