पोखरा–पोखरामा बसेर कलाकारितामा सक्रिय किरण रञ्जितको आकस्मिक निधन भएको छ । ५७ वर्षिय रञ्जितको हदयघातका कारण निधन भएको हो ।
पाखराको रामबजार निवासी रञ्जितलाई हदयघात भएपछि अस्पताल पु¥याएको थियो । गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय रञ्जित सृजनशिल कलाकार समुह पोखराका पुर्व अध्यक्ष हुन । उनको निधनमा पोखरामा सक्रिय कला तथा साहित्य संघ संस्थाहरुले गहिरो संमवेदना व्यक्त गरेका छन् ।
अमेरिका-अमेरिकामा फेरि दोस्रो ...
अमेरिका-अमेरिकाले अब विना भिसा ...