टेक्सस-अफ़ग़ानिस्तान सेवामा खटिएकाे बेला तालिवानले थापेकाे सडक धरापिय बम हमलामा परेर दुई अमेरकी सैनिककाे ज्यान गएकाे छ ।
दुबै अमेरिकी सैनिक दुईकाे पहिचान खुलेकाे छ । मारिने मध्ये एक हुन शिकागाे ईलिनियसका २१ वर्षिय मिगेल भिलालोन ।
उनी दुई अमेरिकी सेवाका सदस्यहरू मध्येका थिए जो अफगानिस्तानमा सेवा गर्दा मुत्यु वरण गर्न पुगे ।
पूर्वी अरोरा हाई स्कूलमा टीए पूर्व विद्यार्थी, मिगुएललाई संयुक्त राज्यको सेनामा सेवा गर्न पाउँदा गर्व लागेको थियो । तस्तै अर्का सैनिक हुन भर्जिनियाका २९ वर्षिय लान पि एमसि लाउगलिन । सडकमा राखिएकाे धरापी बममा परेर दुवैकाे ज्यान अमेरिकी अधिकारीले पुष्टि गरेका छन । तालीवानले घटनाकाे जिम्मेवारी लिएकाे छ ।
अमेरिका-अमेरिकाको न्युयोर्कमा ...