-शिव शर्मा चन्चल
मन पनि टुक्रिएर ,दुखीराछ छिनैछिन
आँसु पनि रित्तिएछ रुदा रुदै हरेक दिन
जीवन यस्तै हाेला भनि साेचेकाे नि हैन
यस्ताे बेला समालिदिने काेहि पनि छैन
आराेपहरु लगाउनेलाई , जे लाए नि भै गाे
संगालेका सबै सपना, टुक्रिएर गै गाे ।
आफनै भन्ने मान्छे पनि , झर्किएर हिडछन
विना कारण साथीभाई नि , तर्किएर हिडछन
जब मलाई दुख पर्याे, सबै तर्की गएका थिए
सुखमा त सबै यहाँ , नजिक बन्न आएका थिए
Casinos online, sometimes known as virtual casinos or Internet casinos, are online copies of real online casinos. These online casinos allow gamblers to participate in online casino games and ...