टेक्सस– अमेरिकाको दक्षिण क्यारोलिना राज्यको एक बारमा भएको गोलीकाण्डमा दुई जनाको ज्यान गएको छ ।
घटनामा सात जना घाइते भएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । गोली चलाउने व्यक्ति गोली चलाएपछि घटनास्थलबाट फरार भएका छन् । घाइतेलाई उपचारका लागी अस्पताल पु¥याइएको छ । घटना के कारणले घटेको हो यसमा बिस्तृत केही आएको छैन ।
प्रहरीले अहिले सम्म कसैलाई पनि पक्राउ गरेको छैन । घटनास्थल कोकर विश्वविद्यालयबाट एक माइलको दुरीमा रहेको छ । घटनापछि प्रहरीले उक्त स्थानलाई नियन्त्रणमा लिएको छ ।
अमेरिका-अमेरिकामा फेरि दोस्रो ...
अमेरिका-अमेरिकाले अब विना भिसा ...