अमेरिका– फिल्म जगतको सबै भन्दा ठुलो मानिने ओस्कार अर्वाड यस पटक उत्कृष्ठ फिल्मको अर्वाड कोरियन भाषाको सिनेमा पैरासाइटले जितेको छ ।
अमेरिकाको लज एन्जल्समा आईतबार राती भएको कार्यक्रममा पहिलो पटक ओस्कारमा विदेशी भाषाको फिल्मले ओस्कार अर्वाड जित्दै नया इतिहास रच्न सफल भएको हो ।
पुरस्कार घोषण पछि सिनेमाका निर्देशकले तत्काल प्रतिकृया दिदै भनेका थिए– ‘पुरस्कारले म निशब्द छु ।’


विश्वमै निकै प्रतिष्ठित र चर्चित ओस्कार अर्वाडमा वाकिन फिनिक्सको जोकर सिनेमाले वेस्ट एक्टरको अर्वाड जितेको छ ।
अभिनेता ब्रैंड पिटलाई वान्स अपन अ टाइम फिल्मका लाग बेस्ट सर्पोटिङ चरित्रका लागी अर्वाड दिइयो । त्यस्तै विवाह सम्बन्धी कथाका लाथगी लारा डर्नलाई वेस्ट सर्पोटिङ एक्र्टसको अर्वाड दिइयो । टाय स्टोरी–४ लाई बेस्ट एनिमेटेड फिचर फिल्मको पुरस्कार दिइयो । त्यस्तै एनिमेटेड छोटो चलचित्रक ालागी हेयर लबलाई अर्वाड दिइएको थियो ।
डुकुमेन्ट्री फिचर कैटगरीका लागी अमेरिकन फ्याक्ट्रीले अर्वाड पायो । यसपटक सिनेमा जोकरले सबै भन्दा धेरै ११ विधामा पुरस्कार पायो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected