पोखरा- पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा यही फागुन ८ गतेदेखि दुई महिने आधारभूत चिनिया भाषा तालिम होटलकर्मीका लागि पोखरामा संचालन भइरहेको छ ।
तालिमलाई नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण बर्ष सचिवालयले सहयोग गरेका छन् । तालिममा होटल क्षेत्रसँग सम्बन्धित ५० सहभागीले सिकाई ग्रहण गरिरहेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।
कोरना भाइरसका कारण अहिले चिनिया पर्यटक आगमन मात्र नभई संसार भरि मा नै घुम्ने क्रममा सुस्तता आउँदा पर्यटनमा धक्का लागे पनि भविश्यलाई हेरेर यो तालिम संचालन गरिएको संघले जनाएको छ । कोरोना भाइरसका कारण उत्पन्न समस्या छिटै समाधान हुने विश्वासका साथ उक्त तालिम संचालन गरिएको अध्यक्ष तुलाचनले सुनाए ।
There are a lot of essay writers who are interested in finding employment in the home in which they may earn cash and who would love to locate an essay writer who’ll do the job for them. ...
How to corretor ortografico em portugues write my paper is a frequent question among students, teachers & college corretor de textos online professors. Writing papers is a good supply of ...