काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गरेर जुत्ता प्रहार गर्ने युवा पुर्वपूर्वमाओवादी लडाकुका छोरा भएकाे खुलेकाे छ ।
उनका बुबा मोहन तिरुवा माओवादी द्वन्दकालमा मारिएका थिए। जुम्ला घर भएका रतन तिरुवाले काठमान्डै बसेर लाेकसेवा परिक्षाकाे तयारी गर्दै थिए । अहिले उनलाई प्रहरी हिरासतमा राखिएकाे छ ।
तस्वीर कान्तिपुर
अमेरिका-अमेरिकाको न्युयोर्कमा ...