अमेरिका -अमेरिकाको व्यस्त सहर न्युयोर्कमा पनि कोरोनाभाइरस संंक्रमणबाट एक ८५ वर्षिया बृद्धाको मुत्यु भएको छ ।
न्ययोर्कका गर्भनर ले शनिवार आधिकारिक रुपमा कोरोनाभाइरस संक्रमणबाट मुत्यु भएको पृष्टि गरेका हुन ।उनको शुक्रबार बु्रकलिन मेडिल सेन्टरमा उपचारको क्रममा मुत्यु भएको हो । उनी गत मार्च तीन गते देखि उक्त अस्पतालमा भर्ना भएकी थिइन । उनी अति नाजुक अवस्थामा अस्पताल भर्ना भएकी थिइन ।
कोरोनाभाइरस सक्रमण जाचका क्रममा पोजेटिभ देखिएकी न्युयोर्क सिटीकै पहिलो महिला थिइन ।
अमेरिका-अमेरिकाको न्युयोर्कमा ...