गैरआवासिय नेपाली संघ (एनआरएनए) को नवौ विश्व सम्मेलन सोमबारदेखि काठमान्डौको ह्यात होटलमा सुरु भएको छ ।
सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन । सम्मेलनमा ८१ देशमा छरिएका २८ सय प्रतिनिधी सहभागी छन् । तीन दिन सम्म चल्ने सम्मेलनमा भावी नया कार्यसमिति समेत छान्नेछ ।
अक्टोबर १८ सम्म चल्ने सम्मेलनले नया अध्यक्ष छान्नेछ । अध्यक्षका लागी कुल आचार्य र कुमार पन्त भिड्दैछन् । मंगलबारदेखि निर्वाचन प्रकृया सुरु हुने संघले जनाएको छ । १२ पदका लागी ४५ जना उम्मेदवारहरु मैदानमा छन् ।
अमेरिका -गैर आवासीय नेपाली संघ, ...
कुमारजंग कार्की न्युजर्सि एन आर ...