गैर आवासीय नेपाली संघ (एनआरएन) को नबौं विश्व सम्मेलनको मतदान प्रकृया सकिएकाे छ ।
मतदानमा २३ सय ४४ मत खसेकाे निवार्चन आयाेगले जनाएकाे छ
केहि समय पछि मतगणना समेत हुने जनाईएकाे छ । बुधवार नै सकिने निर्वाचन प्राविधिक कारणले स्थगीत भएकाे थियाे । मतदानमा सबै भन्दा बढी मत युराेपबाट ९ संस २० खसेकाे छ । अमेरिकाबाट जम्मा २६१ मत खसेकाे जनाईएकाे छ ।
मतगणनाकाे परिणाम आजनै आउने र शुक्रवार समापन समाराेह हुने जनाइएकाे छ । ४२ पद मध्ये १४ विभिन्न पद निर्विराेध भएका छन् । नया नेतृत्वका लागी कुल आचार्य र कुमार पन्त काे प्रतिस्पर्धा छ ।
अमेरिका–एनआरएनए अमेरिकाका ...
काठमाडौं । गैरआवासीय नेपाली ...