अन्तराष्ष्ट्रीय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरको अध्यक्षमा शकुन ज्ञवाली निर्वाचित भएकी छिन् ।
समितिको उपाध्यक्षमा शान्त अधिकारी घिमिरे, महासचिवमा राजन महर्जन, सचिवमा मेनुका पराजुली र कोषाध्यक्षमा जानुका बस्ती ढकाल चयन भएका छन् । त्यस्तै सदस्यमा सृजना लामा र शोभा गौतम चयन भए ।
न्युयोर्क आसपासमा रहेका साहित्यकारहरु संगठीत भएर संस्था मार्फत डायोस्परिक साहित्य र कलालाई बढावा दिनु उद्देश्य सहित संस्था खोलिएको हो ।
मलाई के बिपत्तिले घेर्यो – ...
केहि महिनाको नेपाल बसाई पछि ...