अमेरिका-अमेरिकाको न्युजर्सिमा सबै भन्दा ठुलो हिन्दु मन्दिरको निर्माण पुरा भएको छ । यसरी निर्माण भएको यो विश्वकै सबैभन्दा ठुलो हिन्दु मन्दिर हो ।ञ यो मन्दिरको निर्माणको सुरुवात २०१५ मा भएको थियो । झण्डै आठ वर्षपछि यो मन्दिर निर्माण सम्पन्न भएको हो । यसको आउदो अक्टोबर ५ तारिक मन्दिरको उदघाटन...