अमेरिका-ॲाखामा ॲासु हातमा पुराना फोटोग्राफ र आफनो सक्कली आमा बाबु खोज्दै २० वर्ष पछि अमेरिकाबाट आफनो देश फर्किएकी यी राखीको कथाले तपाई हाम्रो मुटु हल्लाउछ । साल थियो २००० जहा राखी बेबारिसे अवस्थामा लखनउको एउटा रेलबे स्टेशनमा भेटिएकी थिइन । उनको उमेर अन्दाजी ४ देखि ५ वर्षको हुदो हो...