अमेरिकाको भर्जिनिया निवासी रुप कार्कीले आयरल्याण्डमा सम्पन्न अन्तराष्ट्रिय भारत्तोलन प्रतियोगितामा स्वर्ण पदक हात पारेका छन् । उनले आइतबार सम्पन्न प्रतियोतिगामा २ सय २० पाउन्ड तौल समुहमा उनले स्वर्ण पदक जितेका हुन ।
भारत्तोलक कार्की अमेरिकामा बसेर विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएर नेपालको पहिचान दिइरहेका छन् । यस अघि कार्कीले एटलान्टामा २०१७ मा भएको अन्तराष्ट्रिय प्रतियोगितामा समेत स्वर्ग पदक जिेतका थिए । नेपालको भैरहवा निवासी कार्कीका छोरा रुपेश पनि भारत्तोलक खेलाडी हुन ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...