अमेरिकाको न्युयोर्कमा हुने हामी नेपाली ग्लोबलको प्रथम अन्तराष्ट्रीय सम्मेलनकाे तयारी सुरु भएको छ ।
विश्वभर रहेका नेपालीहरुलाई संगठती गर्ने र नेपालको सामाजिक क्षेत्रमा सहयोग पुराउने उद्देश्य सहित स्थापित संस्थाको सम्मेलन आउदा नोम्भेबर २३ र २८ गते हुदैछ ।
कार्यक्रमलाई सम्पन्न गर्न नवराज केसीको संयोजकत्वमा ६४ सदस्यीय आयोजक समिति समेत गठन गरिएको छ ।
सम्मेलनका अवसरमा नेपाली पहिचान झल्कने विभिन्न जातजातीका झाकी, संस्कृतिका साथै नाचगान समेत देखाइने आयोजकले जनाएका छन् ।
संसारका नेपालीलाई एउटै सुत्रमा बा“ध्न स्थापित यो संस्था ससारका ४३ भन्दा बढी देशमा सक्रिय रहेको छ । सस्थाको केन्द्रिय कार्यालय न्युयोर्कमा रहेको छ । यो राजनिति, धर्म, जातजाती नभई विशुद्ध स्वतन्त्र संगठन भएको संस्थाले दाबी गरेको छ ।
There are a lot of essay writers who are interested in finding employment in the home in which they may earn cash and who would love to locate an essay writer who’ll do the job for them. ...
How to corretor ortografico em portugues write my paper is a frequent question among students, teachers & college corretor de textos online professors. Writing papers is a good supply of ...