अमेरिका– अमेरिकामा विनाशकारी आधी तथा हिमपातका कारण मंगलबार १२ सय भन्दा बढी हवाई उडानहरु रद्ध भएका छन् ।
हिमआधीका कारण विमानसेवाहरु प्रभावित भएका छन् ।
सोमबार पनि हजार उडान रद्ध भएका थिए ।
चिसो र हिउका प्रभाव टेक्स देखि पश्चिम भर्जिनिया राज्य सम्म फैलिएको छ । टेक्ससमा चिसो र हिउको प्रभाव अन्यत्र भन्दा अधिक छ । कयौ ठाउमा हिउमा चिप्लिएर सवारी दुर्घटना भएका छन् । अधिकांश अफिस कलकारखानामा चिसो र हिउका कारण काम ठप्प भएको छ । मंगलबार बिहान सम्म ड्यालस फोटवर्थ अन्तराष्टिय विमानस्थलबाट झन्डै ७ सय उडानहरु रद्ध भएको फलाइट वेयरले जनाएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected