अमेरिकाको क्यालिफोर्नियको स्कुलमा बन्दुक आक्रमणका आरोपीको मुत्यु भएको छ ।
बिहीबार बिहान स्कुलमा आक्रमण गरेका १६ वर्षीय नथानिएल टेन्नोसुक बेरोहोको मुत्यु भएको हो । स्कुलमा गोलाबारी गर्ने बितिक्कै उनले आफुले आफुलाई गोली हानेका थिए ।
घटनामा स्कुलका दुई विद्यार्थी र केही घाइते भएका थिए सामाचार अनुसार घटना लगत्तै प्रहरीले पक्राउ गरेर उनलाई उपचारका लागी अस्पताल पु¥याएको थियो । उक्त स्कुलमै अध्ययरन आरोपीले आफनो जन्मदिन आउनु अगाडी नै घटना घटाउने तयारीमा थिए ।उनले के कारणले स्कुलमा गोलाबारी गरेको भन्ने बारेमा केही खुलेको छैन ।
लस एन्जल्सबाट ४० माइलको दुरीमा रहेको साउगुस हाइस्कुलमा उक्त घटना भएको हो
Casinos online, sometimes known as virtual casinos or Internet casinos, are online copies of real online casinos. These online casinos allow gamblers to participate in online casino games and ...