1.
सीमा मिच्दैछ
मुख ले राम राम
दुष्ट छिमेकी
2,सँस्कृति मिल्छ
बानी कत्ति मिल्दैन
कस्तो छिमेकी
3.
तेरो नक्शा मा
चोरेको भूभाग छ
उदाङ्गो पार्छौ
4.
सीमा हुन्छ नि
ठूला को जबर्जस्ती
पख छिमेकी
5.
चोर पल्क्यो है
लाउनु पर्छ बार
खबरदार ।
मलाई के बिपत्तिले घेर्यो – ...
केहि महिनाको नेपाल बसाई पछि ...