ड्यालसमा मधुमेह रोग सम्बन्धी एक दिने जनचेतनामुलक सेमिनार आयोजना हुने भएको छ ।
ड्यालस एभरेष्ट लायन्स क्लब तथा अर्भिङ एभरेष्ट सेन्टीनियल लायन्स क्लबको आयोजनामा आउदो नोभेम्बर ३० मा नेपाली मन्दिरमा कार्यक्रम हुन लागेको हो ।
मधुमेहका कारण अन्धोपन, मृगौला खराबी हुने हर्ट एट्याक जस्ता रोगहरु देखिने गरेको छ । यी यावत रोगहरुका लागी रोग लागीसकेका र लाग्न सक्ने संभावना भएका सबैका लागी सेमिनार उपलब्धी मुलक हुने आयोजक एभरेष्ट लायन्स क्लबका पुर्व अध्य़क्ष राधाकृष्ण काफ्लेले जानकारी दिए ।
सेमिनारमा सम्बन्धीत रोगका विशेषज्ञद्धारा जानकारी प्रदान गरिनेछ । डा विष्णुमाया उपाध्यले रोग बारे जानकारी दिनेछिन् । त्यस्तै लायन ग्लोरिया माथुरले पनि मधुमेहमा रोग बारे जानकारी दिनेछन् ।
अमेरिका-अमेरिकाको न्युयोर्कमा ...