मिस नेपाल अनुष्का श्रेष्ठ मिस वल्ड -२०१९ मा उत्कृष्ट १२ भित्र पर्दै ‘विउटी विथ अ प्रपाेज’काे टाईटल जितेकी छिन ।
शनिवार सम्पन्न प्रतियाेगिता उत्कृष्ट पाँचमा पुग्न नसकी टप-१२ बाट बाहिरिन ।
यस अघि उनलेमल्टिमिडिया अवार्ड जित्दै सिधै टप-३० मा पुग्न सफल भएकी थिइन
६९ औ संस्करणको यो मिस बल्र्डमा नेपाल सहित १ सय ९ देशका सुन्दरीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गदैछन् । अघिल्लो वर्ष पनि नेपाली चेली श्रृखला खतिवडा १२ औ स्थानमा पुग्न सफल भएकी थिइन । यस पटक पनि अनुष्का नेपालको शान र मान राख्दै याे स्थान सम्म आउन सफल भएकी छिन ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका, वासिङ्गटन ...