काठमान्डाै -आईतबार बिहान बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । घटनामा १८ जना घाइते छन् ।
दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा दुर्घटना भएकाे हाे । १३ जनाकाे घटनास्थलमै मृत्यु भएकाे हाे । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस दुर्घटनामा धेरै हताहत भएकाे जनाईएकाे छ ।
नयप्रहरीका प्रहरीका अनुसार, कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस भक्तपुर फर्किंदै गर्दा आज बिहान दुर्घटना भएको हो । सडकबाट अन्दाजी ५०० मिटर तल खसेको थियाे । दुर्घटनामा घाईतेहरुलाई अस्पताल पुर्याईएकाे छ । दुरी घटनामा बालबालिका काम पनि ज्यान गएकाे छ ।
फाेटाे :नागरिक खबर
Casinos online, sometimes known as virtual casinos or Internet casinos, are online copies of real online casinos. These online casinos allow gamblers to participate in online casino games and ...