टेक्सस–अमेरिकाको लुजियानामा शनिवार भएको जहान दुर्घटनामा ५ जनाको ज्यान गएको छ ।
लफियट क्षेत्रीय विमानस्थल आसपासमा भएको दुर्घटनामा मुत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । दुर्घटना घाइते दुई जनालाई अस्पताल पु¥याइएको छ । सानो इन्जिनको उक्त जहाज नजिकै रहेको बालमार्ट र युएस पोस्ट अफिस क्षेत्रको खुल्ला चौरमा भएको जनाइएएको छ ।
बिहान ९ बजेर २२ मिनेटमा भएको उक्त दुर्घटना बाक्लो कुहिरो लागेको कारण हुन सक्ने अनुमान गरिएको छ । घटनाको बारेमा बिस्तृत विवरण आएको छैन । जहाजमा ८ जना सवार रहेको जनाइएको छ ।
तस्वीर एजेन्सी
Casinos online, sometimes known as virtual casinos or Internet casinos, are online copies of real online casinos. These online casinos allow gamblers to participate in online casino games and ...